जिल्ला समन्वय समितिद्धारा विकास योजनाको अनुगमन सुरु

विकल्प न्यूज /बेनी म्याग्दी, ८ जेठ । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरेको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत चालु आर्थिक बर्ष २०७५÷०७६ मा सञ्चालित विकास निर्माण योजनाहरुको जिससले अनुगमन सुरु गरेको हो । प्रदेश र संघिय सरकार मार्फत बजेट विनियोजन भएका योजना संगै स्थानीय तहका … Continue reading जिल्ला समन्वय समितिद्धारा विकास योजनाको अनुगमन सुरु